ललितपुर– डेंगु नियन्त्रणका लागि महालक्ष्मी नगरपालिकाले सुरु गरेको अभियान सफल हुँदै गएको सरोकारवालाले जनाएका छन् । वर्षायाम सँगै देशभर डेंगु रोगको प्रकोप बढ्दै गइरहेको अवस्थमा महालक्ष्मी नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि साउन १५ गतेदेखि वडास्तरमा अभियान चलाइरहेको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भरत…