नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर, । हरेक वर्षको साउन शुक्ल पञ्चमी ९नागपञ्चमी० का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष सोमबार लाग्ने नागपञ्चमीको प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत तयारी पूरा भएको हो । ललितपुर महानगरपालिका(२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार धापाखेलस्थित नागदहमा…

Logo