अन्तरिम सरकार सानो र सक्षम : मन्त्रिपरिषद् ११ सदस्यभित्र, गैर–राजनीतिक व्यक्तिलाई मात्र समावेश

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को आकार ११ जनाभन्दा नबढाउने घोषणा गरेकी छन् । उनले अब बन्ने मन्त्रीहरू कुनै पनि राजनीतिक दल वा दलसम्बद्ध व्यक्तिहरूबाट नहुने प्रष्ट पारेकी छन् । बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन्, “मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ, त्यो अनुसार जिम्मेवारी दिने हो…

Logo