आयोग अध्यक्ष भन्छन्, 'मजदुर होइन, हाकिम बनौं'विर्तामोड- मुस्लिम आयोगले झापाको बाह्रदशी गाउँपालिकामा चेतनामुलक अभियान चलाएको छ । आयोगले बाह्रदशी गाउँपालिकाको वडा नम्बर २ स्थित जनता हाटमा चेतनामुलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी, गाउँपालिका अध्यक्ष देवीप्रसाद चम्लागाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, वडाध्यक्षहरु, स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।…