नेपाल–चीन सम्बन्ध विस्तारमा राससको जोड

काठमाडौँ, । चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा हुआङ झेङ डुओले राष्ट्रिय समाचार समिति रासस सँग सहकार्य गरी नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका निर्देशक डुओले आज रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै राससजस्तो आधिकारिक संस्थासँगको सहकार्य…

Logo