भद्रपुर (झापा), । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ । झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा–३ मा एक लाख ४०…