तथ्यांक नीति बनाउन उपयोगी : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले नीति निर्माणका लागि तथ्यांक उपयोगी हुने बताउनुभएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा सोमबार ग्रहण गर्दै सभामुख घिमिरेले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताउनुभयो । उहाँले पछिल्लो जनगणना प्रतिवेदन पिँधसम्म पुगेर भएको विश्वास व्यक्त गर्नुभयो । ‘२०६८…

Logo