एआई साक्षरताको अपरिहार्यता

मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफैं फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ । हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ । मलाई ग्राफिक डिजाइन पटक्कै आउँदैन तर मलाई आवश्यक पर्ने ग्राफिक डिजाइन म आफैँ बनाउँछु । कहिलेकाहीँ छक्क पर्छु यो मैले नै बनाएको हो त ? मलाई पोडकाष्ट बनाउने…

Logo