अर्याललाई अस्वीकार गर

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार प्रमुख राजनीतिक दलहरूलाई सिंहदरबारमा छलफलका लागि आमन्त्रण गरेकी छन्। विघटित प्रतिनिधि सभामा रहेका सात दलसँग संवाद सुरू गरेर उनले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउने प्रयास आरम्भ गरेकी छिन्। प्रधानमन्त्रीको यो प्रयास सुरु नहुँदै उनको सरकारका गृहमन्त्रीले लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने गतिविधिहरू सुरु गर्नु अत्यन्त चिन्ताजनक विषय बनेको छ।…

Logo