बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा (काभ्रे), । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् । पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये…

Logo