सदर चिडियाखानाको व्यवस्थापन प्रकृति संरक्षण कोषलाई दिने सरकारको निर्णय

सरकारले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको वन तथा वातावरण मन्त्रीका सचिवालय सदस्य राजेन्द्र शाहीले जानकारी दिए । कोषलाई यसअघि पनि सरकारले २०५२ सालमा ३० वर्षका लागि चिडियाखाना व्यवस्थापनको जिम्मेवारी दिएको छ । अवधिक सकिन लागेपछि सरकारले कोषलाई नै चिडियाखाना व्यवस्थापन…

Logo