जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताए। उनले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताए। अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको…

Logo