कवाडीको मूल्यमा पनि विकेनन् चिनियाँ जहाज

काठमाडौं, – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ । यी जहाज कवाडीको मूल्यमा पनि बिक्री नहुने अवस्था आएको छ। निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज ‘जेजस्तो अवस्थामा छन्’ लाई सकार्न गत पुस…

Logo