पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्छ : रास्वपा

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ। पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पु-याउनुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन्। शुक्रवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पीडितले न्याय पाउनेगरी सो सम्बन्धि विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताए। प्रमुख सचेतक परियारले सो…

Logo