बिपी राजमार्गको पहिरोले पक्की घरहरु बगायो

काभ्रे, – काभ्रेको रोशी गाउँपालिकाको नार्के नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको छ । बिपी राजमार्गमा गएको पहिरोले राजमार्ग नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको हो । घर बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पनौती नगरपालिका–२ ठाँडेमा एक जनालाई पहिरोले पुरेको छ । काभ्रेकै रोशी गाउँपालिका–३ भँडारेमा दिदी भाइ नै…

Logo