सुदूरपश्चिमको विशेष अधिवेशन अन्त्य, अध्यादेश मार्फत बजेट शून्यता हटाउँने तयारी

धनगडी, – सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गुज्रिरहेको छ । दैनिक करिब ४० लाखभन्दा बढी राजश्व संकलन रोकिएपछि अहिले प्रदेश सरकारले अध्यादेश मार्फत गाँठो फुकाउने तयारी गरेको छ । तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत भएको बजेट पास हुन सकेको थिएन । बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट…

Logo