एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं, – नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई बताए । प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् । गएको मध्यराति देउवा(ओलीसहित बसेर नयाँ सरकार गठनका लागि…

Logo