विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा आएन : पूर्वअर्थमन्त्री

काठमाडौं, – नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा बजेट प्रस्तुत गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताए । उनले भने, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ ।…

Logo