काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसलाई प्रमुख विपक्षी घटक नेकपा एमालेले आकर्षक प्रस्ताव अघि सारेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष एमालेबाट आएको प्रस्ताव सुनेपछि माओवादी र नेकपा एसका नेताहरू झस्किएका छन् । सहभागी एक नेताका अनुसार राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सीटमध्ये एमालेले कांग्रेसलाई…