ललितपुर- नेकपा (एमाले) का तर्फबाट ललितपुर क्षेत्र नं. २ का उम्मेदवार प्रेम बहादुर महर्जनले पाटनको ऐतिहासिक विरासत र महालक्ष्मीको उदाउँदो सहरीकरणलाई जोड्ने गरी आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय संकल्पलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न उनले सांस्कृतिक संरक्षण र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका हुन् । सांस्कृतिक संरक्षण र पहिचानमहर्जनले…