अर्घाखाँची, । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्प्रधामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्प्रधामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए । अर्घाखाँची जिल्लाका नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी, नेकपाका उम्मेदवार जिल्लामै…