‘जेन–जीले खोजेको पारदर्शिता र जवाफदेहितामा प्राथमिकता’: मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन्। तीनवटा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री घिसिङले व्यस्त कार्यतालिका र ठूला परियोजनाहरूको अनुगमनका कारण सबै स्थानमा भौतिक रूपमा उपस्थित हुन वा सम्पर्क माध्यममार्फत तुरुन्तै…

Logo