कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको होःसङ्ग्रौला

पाटन (ललितपुर), । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन् । ‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ आज नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा सङ्ग्रौलाले नेपालमा नागरिक अधिकारको प्राप्ति हुनु अगाडि नै नेपाली कांग्रेसको जन्म भएको हो र नेपाली…

Logo