रास्वपा र राप्रपाका सांसदद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताएका छन् । बैठकको आकस्मिक समयमा उनले संवैधानिक नियुक्तिसमेतमा यति लापरबाही हुनुले देश कसरी चलिरहेको छ भन्ने स्पष्ट हुने बताए । भिजिट भिसा प्रतिवेदनको पेज नं ४६ मा लेखिएको ‘मानव…

Logo