नेकपा एकीकृत समाजवादी र बामदेव समूहबीच पार्टी एकता घोषणा आज

काठमाडौं- नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता घोषणा हुन लागेको छ। आज, राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत यो एकता सार्वजनिक गरिँदैछ। एकता प्रक्रियाको औपचारिक थालनी गत असार २७ गते भएको थियो । कार्यक्रमलाई अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र अभियान संयोजक बामदेव गौतमले सम्बोधन गर्ने…

Logo