समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ :अध्यक्ष दाहाल

काठमाडौँ, । पूर्वप्रधानमन्त्री तथा नेपा कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले सो कुरा बताएका हुन् । त्यस क्रममा अध्यक्ष दाहालले…

Logo