काठमाडौँ, – सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन् । सभामुख घिमिरेलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् । उनी यही मङ्सिर ८ देखि ११ गतेसम्म कम्बोडियाको…