चैतभित्रै सबै वडाको अधिवेशन सक्न एमालेको निर्देशन

काठमाडौं – नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । केन्द्रीय संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले आन्तरिक सूचना जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन दिएका हुन् । ‘तीन महिने जरा अभियान वैशाखमा सकिँदैछ । तर वडा अधिवेशन चैतभित्रै सक्न सूचना पठाइएको छ’ अधिकारीले भने, ‘वडा अधिवेशन सँगसँगै गर्नु पर्ने अरू…

Logo