काठमाडौँ–७ र १० मा रास्वपाको अग्रता

काठमाडौँ, । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सुरुआती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा ९एमाले०का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गरेका छन् । यसैगरी,…

Logo