काठमाडौं- विपक्षी दलका नेताहरुको बैठक संसद भवनमा सुरु भएको छ । संसद भवनस्थित विपक्षी दलका नेताको कार्यकक्षमा सुरु भएको बैठकमा सत्तापक्षकै नेता समेत सहभागी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आह्वान गरेको बैठकमा केपी ओली सरकारमा सहभागी लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी छन् । लोसपाका नेता शरतसिंह भण्डारी ओली सरकारमा श्रममन्त्री छन् । बैठकमा…