ललितपुर, – नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताए । ‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज यहाँ आयोजित ‘निर्वाचन प्रणालीमा महिलाहरुको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक बागमती प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रममा उहाँले राज्यको हरेक तहमा ५० प्रतिशत महिला…