सांसदहरुसँग सभामुखले मागे सहयोग, भने- ‘संसद अवरोध हटाउन सहयोग गर्नुस्’

धुलिखेल, २६ साउन : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गर्नुभएको हो । “केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल…

Logo