कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल…

Logo