काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

काठमाडौँ, – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ । प्रतियोगितामा यो नेपालको पहिलो हार हो । यसअघि नेपालले श्रीलङका र भारतलाई पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले नेपाललाई ३–२ ले पराजित गरेको हो । इरानविरुद्धको खेलमा नेपालको…

Logo