कांस्य पदक विजेता पलेशासँगै खेलकुद मन्त्री चौधरी पनि नगर परिक्रमा

काठमाडौं, – पेरिस पालालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनको नगर परिक्रमा गराइएको छ । आज बिहान नेपाल आइपुगेकी उनको स्वागत र सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको हो । पलेशाको नगर परिक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङपनि सहभागी थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको पलेशाको…

Logo