एनआरएनए कोषाध्यक्षमा जापानबाट अरुण श्रेष्ठको उम्मेदवारी

लोकप्रिय

काठमाडौं– गैरआवासीय नेपाली संघ ९एनआरएनए०को केन्द्रीय कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्दमशीलता, र नेपाली एकताको संगठन बनाउने एजेन्डासहित श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

श्रेष्ठ दुई कार्यकाल आईसीसी सदस्य रहनुभएको थियो ।

चितवन निवासी श्रेष्ठ जापानमा स्थापित व्यवसायी हुनुहुन्छ ।

श्रेष्ठले व्यक्तिगत पहलमा विभिन्न क्षेत्रमा च्यारिटी कार्यक्रम गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’गाडीमा ओली सयर

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका...

छुटाउनुभयो कि?