त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

काठमाडौं एक्सप्रेस

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको थियो । अनुसन्धान अधिकारीहरुले सुन हङकङबाट आएको बताएका छन् ।

Logo