दमकका प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो

दमकका प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो

काठमाडौं एक्सप्रेस

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई निर्देशन दिएको छ ।

सरकारी निवासमा अनैतिक गतिविधिमा रहेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले सत्य तथ्य बुझ्न बोलाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।

Logo