विवेक ओझालाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

विवेक ओझालाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

काठमाडौं एक्सप्रेस

काठमाडौं- २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ ।

Logo