एमाले कोशीको अध्यक्षमा घनश्यामको अग्रता, सचिवमा राजकुमार

एमाले कोशीको अध्यक्षमा घनश्यामको अग्रता, सचिवमा राजकुमार

काठमाडौं एक्सप्रेस

काठमाडौं- एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

पहिलो अधिवेशनमा भएको निर्वाचनमा खतिवडाले १४९ मत पाउँदा विनोद ढकालले १३१ मत पाए ।

सचिवमा राजकुमार भण्डारीले फराकिलो अग्रता लिएका छन् । उनले १६१ र शैलेश लामाले १११ मत पाएका छन् ।

उपसचिवमा जलवर्षा राजवंशीले अग्रता लिएकी छन् । देवान राई र खेम नेपाली पछि पछि छन् ।

Logo