ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं एक्सप्रेस

km”n v]tL ub}{ hgs dflj w’lnv]n, !% sflQs M sfe|]knf~rf]ssf] gdf]a’4 gu/kflnsf– $ d]lygsf]6df /x]sf] hgs dfWolds ljBfnon] ljBfno kl/;/df /x]sf] hUufdf Jofj;flos km”n v]tL ub}{ . ljBfnodf ;~rflnt …k9b} sdfpFb}Ú sfo{qmd cGtu{t ljBfno kl/;/df ;okqL km”nsf] v]tL u/]sf] xf] . tl:a/ M k]df nfdf÷ /f;;

काठमाडौं, । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

Logo