भूकम्प अपडेट : घाईतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइयो

भूकम्प अपडेट : घाईतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइयो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । गएराती जाजरकोटमा गएको भूकम्पमा परि घाईत भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

नेपाल एअरलाइन्सको जहाजमार्फत रुकुमको सल्लेबाट शिशु सहित ११ जना घाइतेलाई ल्याइयो बताईएको छ ।

७ जना कुरुवा गरि १८ जनालाई बोकेर जहाज भर्खरै नेपालगन्ज ल्याण्ड भएको छ। जहाजबाट ओरालेर घाईतेलाई एम्बुलेन्सबाट अस्पताल लगिदै गरिएको छ।

Logo