काठमाडौं, – काठमाडौँमा आइतबार दुई दिवसीय तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,ले गरेका छन् ।
कार्याक्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत स्वदेशी तथा विदेशी विशिष्ट वक्ताहरु सहमागि भएका छन् ।
प्रतिक्रिया