प्रतिनिधि सभाको बैठक स-यो

प्रतिनिधि सभाको बैठक स-यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् ।

Logo