शान्ति प्रक्रियाको काम छिटो टुंग्याउनु मुलुकको लागि हितकर

शान्ति प्रक्रियाको काम छिटो टुंग्याउनु मुलुकको लागि हितकर

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शान्ति प्रक्रियाको काम छिटो भन्दा छिटो टुंग्याउनु सबैको हितमा रहेको बताएका छन् ।

बिहीबार प्रतिििनध सभाको बैठकमा बोल्दै उनले भने, ‘शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पु-याउनु मुलुकको लागि हितकर छ । देशको हितमा छ । पीडितहरुको हितमा पनि यही हुन्छ ।’

प्रितनिध सभाको विषयगत समितिमा यस सम्बन्धी विधेयक विचाराधीन रहेको उल्लेख गर्दै उनले थपे, ‘संसदको समितिमा विधेयक छलफलमा छ । यसलाइ छिटो टुंग्याउन सबैले योगदान गर्नुपर्छ ।’

Logo