प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

काठमाडौं एक्सप्रेस

काठमाडौं, – मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ ।

Logo