काठमाडौं, – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ ।
यसका साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया