काठमाडौं– निर्वाचन आयोगले सरकारलाई निर्वाचनको मनोनयनबारे दुई विकल्प दिएको छ ।
आयोग स्रोतका अनुसार आयोगले मनोनयन ६, ७ र ८ गते हुने गरी निर्वाचन कार्यक्रम संशोधन गर्ने या मनोनयन एक सातापछि सार्ने विकल्प दिएको छ ।
आयोगको विकल्पबारे सरकारले छलफल सुरू गरेको छ ।



प्रतिक्रिया