ताप्लेजुङमा भूकम्प गयो

ताप्लेजुङमा भूकम्प गयो

काठमाडौं एक्सप्रेस

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री सहितको छलफल काठमाडौँ, २० साउनः सहरी विकास मन्त्रालयमा मङ्गलबार मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री सहितको छलफल । तस्बिरः गोपाल दाहालरासस

काठमाडौँ, । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प गएको स्थान नेपाल(भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

Logo