काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिए ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।

Logo